प्रिमियम इन्स्याेरेन्सको नगद लाभांश घोषणा
‘आव २०७६/७७ को वितरण योग्य मुनाफाबाट महानुभावहरुलाई चुक्ता सेयर पुँजीमा ११.५ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको बेहोरा जानकारी गराउँदछौँ,’ सार्वजनिक सूचनामा उल्लेख छ ।काठमाडौं– प्रिमियर इन्स्याेरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रमियिरको सञ्चालक समितिको २९०औं बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ११.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
‘आव २०७६/७७ को वितरण योग्य मुनाफाबाट महानुभावहरुलाई चुक्ता सेयर पुँजीमा ११.५ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको बेहोरा जानकारी गराउँदछौँ,’ सार्वजनिक सूचनामा उल्लेख छ ।
सेयरधनीले प्रस्तावित लाभांश बिमा समिति र साधारण सभाबाट स्वीकृत भएपश्चात प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: १२:१९ बजे, मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१