गणपति लघुवित्तको लाभांश घोषणा
गणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । गणपतिले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।.jpg)
काठमाडौं– गणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । गणपतिले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।
गणपतिले विज्ञप्तिमार्फत प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गर्ने जनाएको छ ।
प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











