गणपति लघुवित्तको लाभांश घोषणा
गणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । गणपतिले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।काठमाडौं– गणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । गणपतिले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।
गणपतिले विज्ञप्तिमार्फत प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गर्ने जनाएको छ ।
प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१