फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्ती संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३१.५८ प्रतिशत लाभांश वितरण निर्णय गरेको छ । फरवार्डले हाल कायम चुक्ता पुँजी (५०, ०४, १५, ४००) काे ६.५८ प्रतिशत नगद र २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।काठमाडौं– फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्ती संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३१.५८ प्रतिशत लाभांश वितरण निर्णय गरेको छ । फरवार्डले हाल कायम चुक्ता पुँजी (५०, ०४, १५, ४००) काे ६.५८ प्रतिशत नगद र २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
फरवार्डको विज्ञप्तिमा उल्लेख छ, ‘सञ्चालक समितिको मिति २०७७/०९/२२ गते बसेको बैठक न. ९९ बाट हाल काय चुक्ता पुँजीको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने ।’
प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१