शिखर इन्स्योरेन्सको लाभांश घोषणा
शिखरले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।काठमाडौं– शिखर इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ । शिखरले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१