नेप्सेमा सामान्य करेक्सन, करिब ६ अर्बको कारोबार
लगातार उकालो लागेर २ हजार १७५.३९ को नयाँ बिन्दुमा पुगेको नेप्सेमा आज सामान्य करेक्सन भएको छ । अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा नेप्से ६.३६ अंकले घटेर २ हजार १६९.४ बिन्दुमा बन्द भएको छ ।काठमाडौं– अगिल्लो सातादेखि लगातार उकालो लागेर २ हजार १७५.३९ को नयाँ बिन्दुमा पुगेको नेप्सेमा आज सामान्य करेक्सन भएको छ । अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा नेप्से ६.३६ अंकले घटेर २ हजार १६९.४ बिन्दुमा बन्द भएको छ ।
नेप्सेका अनुसार आज ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँको कारोबार भएको छ । सामान्य घटेको बजारमा जानकी फाइनान्स लिमिटेड र किसान लघुवित्त वित्तीय संस्थान लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने नेसनल माइक्रोफाइनान्स, नेपाल फाइनान्स लिमिटेड, एभरेस्ट बैंक लिमिटेड, मल्टिपर्पोज फाइनान्स कम्पनीलगायतको सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति: १६:०९ बजे, सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१