Kathmandu Press

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बस्ने भएको छ। बिहान ११ बजेको लागि...
प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बस्ने भएको छ। 

बिहान ११ बजेको लागि बोलाइएको बैठक बैठक दिउँसो १ बजेका लागि सारिएको हो।

आजको बैठकले पार्टी महासचिव चयन गर्ने र प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ। 

प्रकाशित मिति: १२:११ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्