चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच भेटवार्ता
काठमाडौं, पुस ९ : चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बिहीबार बिहान यान्छी प्रचण्डलाई...
काठमाडौं, पुस ९ : चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
बिहीबार बिहान यान्छी प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमल्टार पुगेकी थिइन्।
उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।
यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।
प्रकाशित मिति: ११:३१ बजे, बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)