प्रचण्ड–माधव समूहको बैठक : संसदीय दलको नेतामा प्रचण्ड चयन
काठमाडौं, पुस ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ।पार्टी अध्यक्ष बनेको भोलिपल्ट...
काठमाडौं, पुस ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई चयन गरेको छ।
पार्टी अध्यक्ष बनेको भोलिपल्ट नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो। आजको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए ।
नेपालले अध्यक्ष दाहाल संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए।
प्रकाशित मिति: २०:२३ बजे, बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)