Kathmandu Press

प्रचण्ड–नेपाल समूहलाई प्रदीप नेपालको साथ 

काठमाडौं, पुस ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रदीप नेपालले प्रचण्ड–नेपाल समूहलाई साथ दिएका छन्। मंगलबार बबरमहलस्थित आयोजित केन्द्रीय समिति बैठकान सहभागि...
प्रचण्ड–नेपाल समूहलाई प्रदीप नेपालको साथ 

काठमाडौं, पुस ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रदीप नेपालले प्रचण्ड–नेपाल समूहलाई साथ दिएका छन्। 
मंगलबार बबरमहलस्थित आयोजित केन्द्रीय समिति बैठकान सहभागि हुन नसकेपनि उनले बैठकको माइनुट घरमै मगाएर हस्ताक्षर गरेका हुन्।

उनले आफू विरामी रहेकोले नेकपा विवादको भूमिकामा केही गर्न गर्न नसकिने बताउँदै आएका थिए। 

नेकपाका अध्यक्ष केपी ओलीका प्रतिनिधीहरुले नेता नेपाललाई घरमा नै पुगेर दल भित्र समन्वयको भुमिका खेलि दिन अनुरोध समेत गरेका थिए। तर उनले स्वास्थ्यको कारण देखाउँदै आफू सक्रिय हुन नसक्ने र विवाद आफै मिलाउन सल्लाह दिएका थिए।

प्रकाशित मिति: २०:१६ बजे, बुधबार, पुस ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्