संसद विघटनविरूद्धका सबै मुद्दाकाे सुनुवाइ संवैधानिक इजलासबाट हुने
काठमाडौं, पुस ८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै निवेदनहरुमाथिको सुनुवाई शुक्रबार संवैधानिक इजलासबाट गर्ने भएको छ।संसद विघटनविरुद्ध परेको १२ वटा रिटको...
काठमाडौं, पुस ८ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै निवेदनहरुमाथिको सुनुवाई शुक्रबार संवैधानिक इजलासबाट गर्ने भएको छ।
संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्रारम्भिक सुनुवाई गरेपछि संवैधानिक इजलासमा सुनुवाई हुने भएको हो।
प्रकाशित मिति: १९:३१ बजे, बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)