Kathmandu Press

नेकपाका दुई तिहाई सदस्य प्रचण्ड-नेपाल समूहमा उपस्थित

काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलामा...
नेकपाका दुई तिहाई सदस्य प्रचण्ड-नेपाल समूहमा उपस्थित

काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेलामा उपस्थित भएका छन्। 

बबरमहास्थित कार्की व्याङक्वेटमा आयोजित केन्द्रीय कमिटी बैठकमा उपस्थित ३१० केन्द्रीय सदस्यको हस्ताक्षर रहेको छ। यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी हो।

नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना सदस्य रहेका छन्।

प्रकाशित मिति: २२:२४ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्