सातै प्रदेशमा भाेलि दिउँसो १ बजे ओली समूहको भेला
काठमाडौं, पुस ७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहलाई भेला हुन आग्रह गरेका छन्। बुधबार दिउँसो...
काठमाडौं, पुस ७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहलाई भेला हुन आग्रह गरेका छन्।
बुधबार दिउँसो १ बजे सातै प्रदेशमा एक साथ भेला हुन उनले आग्रह गरेका हुन्।
मंगलबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले बताए।
साथै, समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ।
प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)