Kathmandu Press

उपाध्यक्ष गौतमलाई भेट्न भैसेपाटी पुगे नेपाल, खनाल र श्रेष्ठ

काठमाडौं, पुस ७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमसँग वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले...
उपाध्यक्ष गौतमलाई भेट्न भैसेपाटी पुगे नेपाल, खनाल र श्रेष्ठ

काठमाडौं, पुस ७ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमसँग वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले भेटघाट गरिरहेका छन्।

नेपाल, खनाल र श्रेष्ठ गौतमलाई भेट्न भैसेपाटी पुगेका हुन्। नेकपाको कुनैपनि भेलामा नजाने अडान लिएका गौतमलाई भेट्न उनीहरु पुगेका हुन्। 

उनीहरुबीच अहिले छलफल चलिरहेको गौतमका सहयोगी विश्वमणि सुवेदीले बताएका छन्।

प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, पुस ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्