Kathmandu Press

प्रधानमन्त्रीले दिउँसो ३ बजे देशवासीको नाममा सम्बोधन गर्दै

काठमाडौं, पुस ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा आज सम्बोधन गर्ने भएका छन्। उनले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट...
प्रधानमन्त्रीले दिउँसो ३ बजे देशवासीको नाममा सम्बोधन गर्दै

काठमाडौं, पुस ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा आज सम्बोधन गर्ने भएका छन्। 

उनले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन्।

उनले ३ बजे नेपाल टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रकाशित मिति: १८:५५ बजे, सोमबार, पुस ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्