कानून व्यवसायीहरुसँग छलफल गर्दै नेकपाका शीर्ष नेताहरु
काठमाडौं, पुस ६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले कानून व्यवसायीहरुसँग परामर्श गर्न थालेका छन्।प्रतिनिधिसभा विघटनबारे कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले...
काठमाडौं, पुस ६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले कानून व्यवसायीहरुसँग परामर्श गर्न थालेका छन्।
प्रतिनिधिसभा विघटनबारे कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले कानून व्यवसायीहरुसँग सल्लाह लिन थालेका हुन्।
आइतबार सरकारले संसद विघटन गरेपछि नेताहरुले यसलाई असंवैधानिक भन्दै विरोध गर्दै आएका छन्।
प्रकाशित मिति: १८:३५ बजे, सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)