बालुवाटारमा नेकपा स्थायी कमिटीको बैठक सुरु
काठमाडौं, पुस ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु...
काठमाडौं, पुस ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
बैठकमा ओली निकटका स्थायी कमिटी सदस्यहरुको भने सहभागिता रहेको छैन।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विषयबारे बैठकमा छलफल हुने बताइएको छ।
प्रकाशित मिति: २३:०५ बजे, आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)