Kathmandu Press

सर्वदलीय बैठक बाेलाउने प्रधानमन्त्री ओलीकाे तयारी

काठमाडौं, मंसिर २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन्।प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उनले मंगलबार बिहान ११...
सर्वदलीय बैठक बाेलाउने प्रधानमन्त्री ओलीकाे तयारी

काठमाडौं, मंसिर २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार मंगलबार बिहान ११ बजे बैठक बोलाउने तयारी भएकाे छ।समसामयिक विषय र पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको उनले बताए।

 

प्रकाशित मिति: १८:४४ बजे, सोमबार, मंसिर २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्