Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ४८४ कोरोना संक्रमित 

काठमाडौं उपत्यकामा थपिए ४८४ कोरोना संक्रमित 

काठमाडौं, मंसिर २१ : आइतबार काठमाडौं उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित मध्ये काठमाडौं जिल्लाका ३५१ जना, ललितपुरका ७४ जना र भक्तपुरका ५९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर आइतबार १०९६ जनामा संक्रमण पुष्टि भएको छ भने १७ सय ५२ जना निको भएर डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:२० बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्