अध्यक्ष ओलीको अनुपस्थितमा नेकपा स्थायी कमिटी बैठक सुरु
काठमाडौं, मंसिर २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित...
काठमाडौं, मंसिर २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा कोभिड( १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनको अनुपस्थित रहेको हो।
प्रकाशित मिति: १९:४१ बजे, आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











