बुटवलको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं, मंसिर २१ : कोरोना संक्रमणको कारण बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ। सैनामैना नगरपालिका १ की...
काठमाडौं, मंसिर २१ : कोरोना संक्रमणको कारण बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ।
सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो।
मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको उनमा ज्वरो आउने र श्वास प्रश्वासमा समस्या देखिएपछि मंसिर ११ गते अस्पतालमा भर्ना भएकी थिइन्।
प्रकाशित मिति: १९:२२ बजे, आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











