Kathmandu Press

कोरोना संक्रमणको कारण नवलपुरमा थप एकको मृत्यु

काठमाडौं, मंसिर १७ : कोरोना संक्रमण्को कारण पूर्वी नवलपरासीमा थप एकजनाको मृत्यु भएको छ। कावासोतीका ७८ वर्षीय वृद्धको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मंगलबार...
कोरोना संक्रमणको कारण नवलपुरमा थप एकको मृत्यु

काठमाडौं, मंसिर १७ : कोरोना संक्रमण्को कारण पूर्वी नवलपरासीमा थप एकजनाको मृत्यु भएको छ। 

कावासोतीका ७८ वर्षीय वृद्धको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो। 

योसहित नवलपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

मंसिर १२ मा अस्पताल भर्ना भएका उनलाई डाइबेटिज र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ।
 

प्रकाशित मिति: १८:३१ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्