Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ८०९ जना कोरोना संक्रमित

काठमाडौं,  मंसिर १५ : काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ८०९ जनामा कोरोना...
काठमाडौं उपत्यकामा थपिए ८०९ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं,  मंसिर १५ : काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६१५,  भक्तपुरमा ६९ र ललितपुरमा १२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
 

प्रकाशित मिति: २२:१६ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्