Kathmandu Press

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्हेबीच शिष्टाचार भेट

काठमाडौं, मंसिर १४ : नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीका प्रेस...
प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्हेबीच शिष्टाचार भेट

काठमाडौं, मंसिर १४ : नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गरेका हुन्।

आइतबार बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २३:५६ बजे, आइतबार, मंसिर १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्