Kathmandu Press

बागलुङबाट काठमाडौं उडेको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण

काठमाडौं, मंसिर १४ : बाग्लुङबाट काठमाडौंको लागि उडेको कैलास एयरको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ। चरासँग हेलिकोप्टर ठोकिएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक...
बागलुङबाट काठमाडौं उडेको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण

काठमाडौं, मंसिर १४ : बाग्लुङबाट काठमाडौंको लागि उडेको कैलास एयरको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ। चरासँग हेलिकोप्टर ठोकिएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गरिएको हो।

हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार रहेका थिए। हेलिकोप्टरको अगाडिको सिसा फुटेपनि सबैजना सुरक्षित रहेका छन्। उक्त हेलिकोप्टरको यात्रु लिन अर्को हेलिकोप्टर पठाइएको छ।

प्रकाशित मिति: २१:२५ बजे, आइतबार, मंसिर १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्