Kathmandu Press

कोरोना संक्रमणको कारण धरानमा थप एकको मृत्यु

काठमाडौं, मंसिर १४ : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाननमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको...
कोरोना संक्रमणको कारण धरानमा थप एकको मृत्यु

काठमाडौं, मंसिर १४ : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाननमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो।

उनी जनकपुर सिटी अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी महिलामा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, मंसिर १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्