Kathmandu Press

नेकपा सचिवालय बैठक: ओलीले पेश गरे ३८ पृष्ठ लामो जवाफी प्रस्ताव (पूर्णपाठसहित) 

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ३८ पृष्ठ लामो जवाफी प्रस्ताव पेश गरेका हुन्। अध्यक्ष ओलीले पेश गरेको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई दिइएको छ।
नेकपा सचिवालय बैठक: ओलीले पेश गरे ३८ पृष्ठ लामो जवाफी प्रस्ताव (पूर्णपाठसहित) 
नेकपाको सचिवालय बैठकमा सहभागी नेताहरू। फाइल तस्वीर।

काठमाडौं, मंसिर १३ :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो राजनीतिक प्रस्ताव पेश गरेका हुन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ३८ पृष्ठ लामो जवाफी प्रस्ताव पेश गरेका हुन्। अध्यक्ष ओलीले पेश गरेको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई दिइएको छ।

Hardik ivf

बैठकमा अध्यक्ष ओलीको प्रस्ताव अध्ययनका लागि सचिवालयका सदस्यलाई दिइएको र सचिवालयको अर्को बैठक मंसिर १६ गते दिउँसो १ बजे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो २८ पृष्ठ लामो प्रस्ताव बैठकमा पेश गरेका थिए।

हेर्नुस् ओलीको प्रस्ताव :


प्रकाशित मिति: २१:४१ बजे, शनिबार, मंसिर १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्