Kathmandu Press

क्रिकेटर लामिछाने कोरोना संक्रमित

काठमाडौं, मंसिर १३ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ।लामिछानेले आफूलाई कोरोनाको संक्रमण भएको जानकारी सामाजिक संजाल...
क्रिकेटर लामिछाने कोरोना संक्रमित

काठमाडौं, मंसिर १३ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ।


लामिछानेले आफूलाई कोरोनाको संक्रमण भएको जानकारी सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन्

'मलाई कोभिड(१९ पोजेटिभ भएको जानकारी दिनु मेरो कर्तव्य हो। बुधबारदेखि मेरो शरिरको केही भाग दुःखीरहेको थियो। तर अहिले मेरो स्वास्थ्यमा केही सुधार भइरहेको छु,' आफूलाई कोरोना पुष्टि भएको जानकारी दिदैं उनले ट्विट गरेका छन्, 'सबै राम्रो भएमा म छिट्टै मैदानमा फर्किनेछु। तपाईंहरूको प्रार्थनामा मलाई सम्झिनु होला।' 
 

प्रकाशित मिति: १५:१२ बजे, शनिबार, मंसिर १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्