Kathmandu Press

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं, मंसिर १२ : गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।जिल्लाको इश्मा गाउँपालिका वडा नं...
गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं, मंसिर १२ : गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा  लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक र घाइतेको सनाखत हुन सकेको छैन ।यसबारे थप विवरण आउँन बाँकी रहेको छ। 

प्रकाशित मिति: १४:४८ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्