Kathmandu Press

परराष्ट्रसचिवस्तरीय वार्ता सम्पन्न : दुई देशबीचका समस्या समाधान गर्ने विषयमा केन्द्रित

काठमाडौं, मंसिर ११ : नेपाल र भारतका परराष्ट्रसचिवबीचको दुईपक्षीय छलफल सम्पन्न भएको छ। छलफल दुई देशबीच देखिएका समस्या समाधान गर्ने विषयमा केन्द्रित रहेको भारतीय...
परराष्ट्रसचिवस्तरीय वार्ता सम्पन्न : दुई देशबीचका समस्या समाधान गर्ने विषयमा केन्द्रित

काठमाडौं, मंसिर ११ : नेपाल र भारतका परराष्ट्रसचिवबीचको दुईपक्षीय छलफल सम्पन्न भएको छ। 

छलफल दुई देशबीच देखिएका समस्या समाधान गर्ने विषयमा केन्द्रित रहेको भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले बताएका छन्। उनले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिँदै आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा छलफल गरिएको बताए। 

वार्तामा नेपालकोतर्फबाट परराष्ट्रसचिव भरतराज पौडेल र भारतकोतर्फबाट भारतीय विदेशसचिव शृंगला सहभागी थिए। 

प्रकाशित मिति: २३:०१ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्