पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु
काठमाडौं, मंसिर ९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु...
काठमाडौं, मंसिर ९ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २४ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३६१ पुगेको छ।
यस्तै, मंगलबार नेपालमा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २१:५६ बजे, मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)