चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, मंसिर ९ : भरतपुर अस्पताल चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।चितवन जिल्ला, रत्ननगर १० बस्ने ५२ वर्षीय एक...
काठमाडौं, मंसिर ९ : भरतपुर अस्पताल चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन जिल्ला, रत्ननगर १० बस्ने ५२ वर्षीय एक पुरुषको आज बिहान ७ बजे निधन भएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई मंसिर ४ गते भर्ना भएका ती पुरुषलाई मंसिर ७ गते कोरोना पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि मंसिर ८ गते आइसियूमा राखी उपचार गरिएको थियो ।
प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, मंसिर ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)