पार्टीभित्रको विवादलाई अवसरमा बदल्न सकिन्छ : ईश्वर पोखरेल
काठमाडौं, मंसिर ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा भित्र देखिएको विवादलाई अवसरमा बदल्न सकिने बताएका छन्। उनले...
काठमाडौं, मंसिर ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा भित्र देखिएको विवादलाई अवसरमा बदल्न सकिने बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विचार, संगठन र नेतृत्वका विषयमा देखिएको अन्योललाई मेटाएर स्पष्ट मार्गचित्र सहित अघि बढ्ने अवसरमा बदल्न सकिने जनाएका हुन्।
उनले लेखेका छन् ‘नेकपाभित्र अहिलेको देखिएका चुनौतीलाई यसबीच विचार, संगठन र नेतृत्वका विषयमा रहन गएका ग्रे एरियालाई मेटाएर सुस्पष्ट मार्गचित्र सहित अघि बढ्ने अवसरमा बदल्न सकिन्छ।’
प्रकाशित मिति: १८:१० बजे, सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)