प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
काठमाडौं, मंसिर ८ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनकी राजदूत होउ यान्छीबीच भेट वार्ता भएको छ। सोमबार...
काठमाडौं, मंसिर ८ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनकी राजदूत होउ यान्छीबीच भेट वार्ता भएको छ।
सोमबार बिहान राजदूत यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी थिइन्।
भेटमा उनीहरुबीच के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन।
यसअघि मंसिर २ गते राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेकी थिइन्।
प्रकाशित मिति: १७:२३ बजे, सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)