Kathmandu Press

प्रधानमन्त्री ओलीले गरे चारै सरक्षा निकायमा प्रमुखसँग छलफल

काठमाडौं, मंसिर ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग भेट गरेका छन्। आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेना, नेपाल प्रहरी,...
प्रधानमन्त्री ओलीले गरे चारै सरक्षा निकायमा प्रमुखसँग छलफल

काठमाडौं, मंसिर ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग भेट गरेका छन्। 

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानमन्त्रीले छलफल गरेका हुन्।

छलफल के विषयमा भयाे भन्नेबारे सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया भएको बताएको छ। 

प्रकाशित मिति: २१:४६ बजे, आइतबार, मंसिर ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्