चितवन मेडिकल कलेजमा उपचाररत थप एक संक्रमितको मृत्यु
काठमाडौं, मंसिर ७ : कोरोना संक्रमणको कारण भरतपुरस्थित चितवन मेडिकल कलेजमा थप एक जनाको मृत्यु भएको छ। तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको...
काठमाडौं, मंसिर ७ : कोरोना संक्रमणको कारण भरतपुरस्थित चितवन मेडिकल कलेजमा थप एक जनाको मृत्यु भएको छ।
तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो।
कात्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासम्बन्धि समस्या देखिएको थियो। उनलाई सोही दिनदेखि आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।
उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगलेसमेत पीडित थिइन्।
प्रकाशित मिति: १९:४८ बजे, आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)