बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
काठमाडौं, मंसिर ७ : आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ।प्रायः सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ। तर, एक...
काठमाडौं, मंसिर ७ : आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ।
प्रायः सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ। तर, एक दिन अघि नै मन्त्रिपरिषद् बैठक बसेको हो।
अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए। बैठकमा सबै मन्त्री उस्थित रहेका छन्।
मन्त्रिपरिषद् बैठकका एजेन्डाबाट कुनै जानकारी दिइएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति मन्त्रीहरुलाई बैठक बस्न लागेको जानकारी दिएका थिए।
प्रकाशित मिति: १८:०९ बजे, आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)