उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट
काठमाडौं, मंसिर ७ : उदयपुरको ताप्ली गाउँपालिका कार्यालयको भवनमा बम बिस्फोट भएको छ। कार्यालयको बरन्डामा शनिबार राति बम बिस्फोट भएको हो।बम कसले बिस्फोट...
काठमाडौं, मंसिर ७ : उदयपुरको ताप्ली गाउँपालिका कार्यालयको भवनमा बम बिस्फोट भएको छ। कार्यालयको बरन्डामा शनिबार राति बम बिस्फोट भएको हो।
बम कसले बिस्फोट गराएको भन्नेबारे एकिन नभइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनास्थलमा प्रहरी पुगिसकेपनि घटनाको कसैले जिम्मेवारी लिएको छैन।
प्रहरीका अनुसार बिस्फोटनबाट टेबल, कुर्सीमा क्षति पुगेको छ।
प्रकाशित मिति: १७:५० बजे, आइतबार, मंसिर ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)