थप एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ ४५ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं, मंसिर ५ : नेपालमा थप एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ ४५ जनामा संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये २४ हजार ६ सय ६५ सक्रिय संक्रमित छन्।
साथै गत २४ घण्टामा पाँच हजार ३ सय ६४ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख ९१ हजार २ जना रहेका छन्।
प्रकाशित मिति: २२:१३ बजे, शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)