नेकपाका अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता
काठमाडौं, मंसिर ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।नेकपाको पार्टी कार्यालय...
काठमाडौं, मंसिर ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।
नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा शु्क्रबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो।
भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको बताइएको छ। प्रचण्डसँगको भेटपछि महासचिव पौडेलले परिस्थिति निकै गम्भीर भएको बताएका छन्।
नेकपाका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच बीच विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेल प्रचण्डलाई भेट्न पुगेका हुन्।
प्रकाशित मिति: २०:२२ बजे, शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)