बाँक प्रहरी कार्यालयको हिरासतमा थुनुवाको मृत्यु
नेपालगन्ज, मंसिर ५ : जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा रहेका एक जना थुनुवाको ज्यान गएको छ।बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५...
नेपालगन्ज, मंसिर ५ : जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा रहेका एक जना थुनुवाको ज्यान गएको छ।
बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे प्रहरी हिरासतमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयले भने बाबुलालले आत्महत्या गरेको बताएको छ।
उनी अभद्र व्यवहारको आरोपमा केही दिनदेखि हिरासतमा रहेका थिए। उनीमाथि प्रहरीले ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो। यसबारे विस्तृत जानकारी दिइएको छैन।
प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)