कोरोनाका कारण गोरखामा ८३ वर्षीय पुरुषको निधन
काठमाडौं, मंसिर २ : गोरखामा एक बृद्ध पुरुषको कोरोनाका कारण निधन भएको छ। गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्ली निवासी ८३ वर्षीय कोरोना...
काठमाडौं, मंसिर २ : गोरखामा एक बृद्ध पुरुषको कोरोनाका कारण निधन भएको छ।
गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्ली निवासी ८३ वर्षीय कोरोना सङ्क्रमितको आज विहान निधन भएको हो।
फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
प्रकाशित मिति: १८:१० बजे, मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











