Kathmandu Press

कोरोना संक्रमणबाट कास्कीमा थप एकको मृत्यु

काठमाडौं, कात्तिक २८ : कोरोना संक्रमणको कारण कास्कीमा थप एक संक्रमितको मृत्यु भएको छ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड(१९ उपचार केन्द्रमा उपचाररत महिलाको बिहीबार...
कोरोना संक्रमणबाट कास्कीमा थप एकको मृत्यु

काठमाडौं, कात्तिक २८ : कोरोना संक्रमणको कारण कास्कीमा थप एक संक्रमितको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड(१९ उपचार केन्द्रमा उपचाररत महिलाको बिहीबार राति मृत्यु भएको हो।

पोखरा महानगरपालिका १४ की ६७ वर्षीय महिला कात्तिक २१ गते उपचारको लागि भर्ना भएकी थिइन्।

प्रकाशित मिति: १८:२६ बजे, शुक्रबार, कात्तिक २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्