Kathmandu Press

प्रधानमन्त्री निवास बालुवाटारभित्र अत्याधुनिक हेलिप्याड निर्माण

काठमाडौं, कात्तिक २७ : प्रधानमन्त्री निवास बालुवाटारभित्र अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ।नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार नै हेलिप्याड निर्माण गरिएको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री...
प्रधानमन्त्री निवास बालुवाटारभित्र अत्याधुनिक हेलिप्याड निर्माण

काठमाडौं, कात्तिक २७ : प्रधानमन्त्री निवास बालुवाटारभित्र अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ।

नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार नै हेलिप्याड निर्माण गरिएको बालुवाटार स्रोतले जनाएको छ। 

प्रधानमन्त्री बालुवाटारबाट विमानस्थल ओहोरदोहोर गर्ने क्रममा हुने गरेको ट्राफिक जामको समस्या हेलिप्याड निमार्णपछि नरहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। 

बुधबार प्रधानमन्त्री ओली संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाटै उडेका थिए।

प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, कात्तिक २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्