Kathmandu Press

कतारका राजकुमारको टोलीले गरे आमादब्लम हिमालको सफल आरोहण

काठमाडौं, कात्तिक २६ : कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाको टोलीले आमादब्लम हिमाल आरोहण गरेका छन्।कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी...
कतारका राजकुमारको टोलीले गरे आमादब्लम हिमालको सफल आरोहण

काठमाडौं, कात्तिक २६ : कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाको टोलीले आमादब्लम हिमाल आरोहण गरेका छन्।

कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जनाको टोलीले बुधबार बिहान ११ २० बजे अमादब्लम हिमालको चुचुरोमा पुगेको हो।

हिमालयन गाइड्स नेपालकाअनुसार टोली दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो।

प्रकाशित मिति: १९:०० बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्