Kathmandu Press

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं, कात्तिक २४ : नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्र भएका छन्। नियुक्तिपछि उनले आजैदेखि कार्यभार सम्हालेका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं, कात्तिक २४ : नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्र भएका छन्। 

नियुक्तिपछि उनले आजैदेखि कार्यभार सम्हालेका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई वरिष्ठताका आधारमा नियुक्त गरेको हो। 

कुलमान घिसिङको कार्यकाल सकिएपछि  मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। 

अब अर्को व्यवस्था नहुन्जेलसम्मको लागि भन्दै मन्त्रालयले शाक्यलाई नियुक्ति दिएको हो।

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, कात्तिक २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्