Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, अर्को बैठक कात्तिक २७ गते

काठमाडौं, कात्तिक २४ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २७ गते अपराह्न १ बजे बस्ने भएको छ ।यसअघि कात्तिक २४ गतेका...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, अर्को बैठक कात्तिक २७ गते

काठमाडौं, कात्तिक २४ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २७ गते अपराह्न १ बजे बस्ने भएको छ ।

यसअघि कात्तिक २४ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्ना सुरक्षाकर्मीमा कोराना भाइरस संक्रमण देखिएपछि  होम आइसोलेशनमा रहेकोले सारिएको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले  केही दिनदेखि जारी पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठक पनि सहमतिमा आज सम्पन्न भएको  जानकारी दिएका छन् । 

प्रकाशित मिति: १२:५७ बजे, सोमबार, कात्तिक २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्