Kathmandu Press

बसुन्धरामा पूर्वएमाले पक्षको भेला, उपप्रधानमन्त्री पोखरेलले गरे भेलाकाे सम्बोधन

काठमाडाैं, कात्तिक २३  : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्व एमाले पक्षका कार्यकर्ताको भेला गराएको छ। भेलालाई नेकपाका नेता एवं उपप्रधानमन्त्री...
बसुन्धरामा पूर्वएमाले पक्षको भेला, उपप्रधानमन्त्री पोखरेलले गरे भेलाकाे सम्बोधन

काठमाडाैं, कात्तिक २३  : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्व एमाले पक्षका कार्यकर्ताको भेला गराएको छ। भेलालाई नेकपाका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्बोधन गरेका छन्।

शनिबारको भेलामा क्षेत्र नम्बर ५ को कार्यकर्ता भेला भनिएपनि पूर्व एमालेसम्बद्ध सम्पूर्ण नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। 

पूर्व एमाले भेला भनिए पनि भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए।

प्रकाशित मिति: १९:५० बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्