नेकपा सचिवालयको पुनर्गठन गर्न पूर्वसंचारमन्त्री बास्कोटाको माग
काठमाडौं, कात्तिक २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले नेकपाको सचिवालयमा नयाँ पुस्ताका नेताहरुको बाहूल्य रहने गरी पुनर्गठन...
काठमाडौं, कात्तिक २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले नेकपाको सचिवालयमा नयाँ पुस्ताका नेताहरुको बाहूल्य रहने गरी पुनर्गठन गर्न माग गरेका छन्।
नेकपामा शीर्ष नेताहरुबीच विवाद बढीरहेको समयमा सांसद बास्कोटाले सामाजिक सञ्जालमार्फत सचिवालयको पुनर्गठनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको काम सुरु गर्न सुझाएका हुन्।
यसो गरेमा कम्तिमा दुई कार्याकालका झन्झटपूर्ण खेल खत्तम हुने उनको भनाई छ।
प्रकाशित मिति: १८:०७ बजे, आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











