नवनिर्वाचित बाइडन र कमलालाई प्रधानमन्त्री ओलीको बधाई
काठमाडौं, कात्तिक २३ : अमेरिकामा राष्ट्रपतीय चुनाव जितेका जो बाइडन र उपराष्ट्रपतिमा विजयी उम्मेदवार कमला ह्यारिसलाई प्रधानमन्त्री केपी शर्मा ओलीलेबधाई दिएका छन्।प्रधानमन्त्री ओलीले...
काठमाडौं, कात्तिक २३ : अमेरिकामा राष्ट्रपतीय चुनाव जितेका जो बाइडन र उपराष्ट्रपतिमा विजयी उम्मेदवार कमला ह्यारिसलाई प्रधानमन्त्री केपी शर्मा ओलीलेबधाई दिएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रभावकारी र ऐतिहासिक जीतका लागि बधाई दिएका हुन् ।
उनले अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेका काम गर्ने अवसर प्राप्त हुने आशा समेत व्यक्त गरेका हुन्।
प्रकाशित मिति: १३:३५ बजे, आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











