Kathmandu Press

कर्णालीका मुख्यमन्त्री शाही घोडाबाट लडेर गम्भीर घाइते, हेलिकप्टरबाट उद्दार हुँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको बरगाउँमा घोडाबाट लडेर गम्भीर घाइते भएका छन्। 
कर्णालीका मुख्यमन्त्री शाही घोडाबाट लडेर गम्भीर घाइते, हेलिकप्टरबाट उद्दार हुँदै

काठमाडौं, कात्तिक २१ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको बरगाउँमा घोडाबाट लडेर गम्भीर घाइते भएका छन्। 

उनी गम्भीर घाइते भएपछि माउन्टेन हेलिकप्टरबाट उद्दार गरेर अहिले सुर्खेत ल्याइएको छ। घोडाबाट लडेर मुख्यमन्त्री शाहीलाई गम्भीर चोटपटक लागेको छ । 
 

प्रकाशित मिति: २३:२० बजे, शनिबार, कात्तिक २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्